1 Kings 4:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजमहलका सचिव शीशाका छोराहरू एलीहोरेफ र अहियाह कागज-पत्रका अधिकारी अहीलूदका छोरा यहोशापात
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शीशाका छोरा, एलीहोरेफ र अहियाह— सचिवहरू, अहीलूदका छोरा यहोशापात— लेखापाल,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शीशाका छोराहरू एलीहोरेफ र अहीयाह, जो सचिवहरू थिए; अहीलूदका छोरा यहोशापात, जो लेखापाल थिए।
Nepali ERV (पवित्र बाइबल)
शीशाका छोराहरू एलीहोरेप र अहियाह। एलीहोरेप र अहियाह लेखकहरू थिए। अहीलूदका छोरा यहोशापात। यहोशापात जनगणको इतिहासको विवरण लेख्ने गर्दथे।