1 Kings 4:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जिल्‍ला अधिकारीका मुखिया नातानको छोरा अजर्याह राजकीय सल्‍लाहकार नातानको छोरो जाबूद पूजाहारी
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नातानका छोरा अजर्याह— जिल्‍ला-जिल्‍लाका अधिकृतहरूमाथिका जिम्‍मावाल, नातानका छोरा जाबूद— पूजाहारी र राजाका व्‍यक्तिगत सल्‍लाहकार,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नातानका छोरा अजर्याह, जो राज्यपालहरूका अधिकारी थिए; नातानका छोरा याबूद, जो पुजारी र राजाका निजी सल्‍लाहकार थिए।
Nepali ERV (पवित्र बाइबल)
नातानका छोरा अजर्याह। अजर्याह जिल्ला राजापालको हाक्किम थिए। नातानका छोरा याबूद। याबूद राजा सुलेमानका सल्लाहकार अनि पूजाहारी थिए।