1 Kings 4:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दरबारिया चाकरहरूका अधिकारी अहीशार बेगारीहरूका अधिकारी अब्‍दाको छोरो अदोनीराम।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहीशार— राजमहलका जिम्‍मावाल, अब्‍दाका छोरा अदोनीराम— बेगार काम गर्नेहरूका जिम्‍मावाल।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहीशार, जो दरबारका प्रशासक थिए; अब्दाका छोरा अदोनीराम, जो ज्यालाविना काम गर्नेहरूलाई खटाउनेका प्रमुख थिए।
Nepali ERV (पवित्र बाइबल)
अहीशार। अहीशार महलको प्रत्येक वस्तुका लागि जिम्मेवार थिए। अब्दाका छोरा अदोनीरामः अदोनीराम दासहरूको अध्यक्ष थिए।