1 Kings 4:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती बाह्र जिल्‍ला अधिकारीहरू र उनका जिम्‍मामा दिइएका जिल्‍लाहरूका नाम यी हुन्: एफ्राइमको पहाडी इलाका बेन-हूर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका नाउँ यी नै हुन्‌: एफ्राइमका पहाड़ी देशमा— बेन-हूर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका नाम यिनै हुन्: एफ्राइमको पहाडी मुलुकमा बेन-हूर,
Nepali ERV (पवित्र बाइबल)
बाह्रजना राजपालहरूका नाउँ यी हुन्; बेनहर एप्रैमको पार्वत्य प्रदेशको राजपाल थिए।