1 Kings 5:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी हीरामले सोलोमनलाई चाहिएका सबै देवदारु र सल्‍लाका काठहरू जुटाइदिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी सोलोमनले चाहेका सबै देवदारु र सल्‍लाका मूढ़ाहरू हीरामले पठाइदिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस किसिमले हीरामले सोलोमनलाई तिनलाई चाहिएका सबै देवदारु र सल्‍लाका काठहरू दिइरहे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण हीरामले सुलेमानलाई उसलाई चाहे जति सक्दो देवदारू अनि गोब्रेसल्लाको रूखहरू जुटाए।