1 Kings 5:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनीहरूका काम हेर्न तिनीहरूमाथि तेत्तीस सय मुखियाहरू खटाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मजदूरहरूका काम हेर्न र रेखदेख गर्न खटिएका तीन हजार तीन सय नाइकेहरू थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साथसाथै सोलोमनले तेत्तीस सय मानिसहरूलाई मजदुरहरूका कामको रेखदेख गर्नलाई खटाए।
Nepali ERV (पवित्र बाइबल)
काम गर्ने मानिसहरूको काम हेर्ने 3,300 नाईकेहरू पनि थिए।