1 Kings 5:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन राजाका आज्ञामा तिनीहरूले मन्दिरका जग बसाल्न असल ठूल्ठूला ढुङ्गाहरू बटुले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाको हुकुमअनुसार तिनीहरूले परमप्रभुको मन्दिरको निम्ति काटेका ढुङ्गाको जग बसाल्नलाई विशेष किसिमका ढुङ्गाहरू फोरेर निकाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको आज्ञाअनुसार तिनीहरूले मन्दिरको जगको निम्ति कुँदिएका असल र ठूला ढुङ्गाहरू खानीबाट निकाले।
Nepali ERV (पवित्र बाइबल)
राजा सुलेमानले मन्दिरको आधारशिलाको निम्ति तिनीहरूलाई विशाल अनि मूल्यवान ढुङ्गाहरू काट्ने आदेश दिएका थिए। ती ढुङ्गाहरू सावधानीपूर्वक काटियो।