1 Kings 5:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन र हीरामका कारिगर र गबाल सहरबाट आएका मानिसहरूले मन्दिर बनाउन ती ढुङ्गा र रूखका मुढाहरू तयार पार्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमन र हीरामका कारीगरहरू र गेबालका मानिसहरूले मन्दिर बनाउनका निम्ति काठ र ढुङ्गाहरू काटेर तयार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमन र हीरामका कारिगरहरू र गेबालका मानिसहरूले मन्दिर निर्माणका निम्ति काठ र ढुङ्गाहरू तयार पारे।
Nepali ERV (पवित्र बाइबल)
तब सुलेमानका कारीगरहरू, हीरामका कारीगरहरूले अनि गबालीहरू ढुङ्गामा बुट्टा काट्ने काम गरे। तिनीहरूले मन्दिर निर्माणको निम्ति ढुङ्गा अनि काठहरू तयार पारे।