1 Kings 5:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब हीरामले सोलोमनलाई यो खबर पठाए, “मैले तपाईंको खबर पाएँ र तपाईंले भनेअनुसार गर्न म तयार छु। देवदारु र सल्‍लाका रूखका काठहरू म पठाइदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले सोलोमनलाई यो समाचार पठाए: “तपाईंले पठाउनुभएको समाचार मैले पाएँ। देवदारु र सल्‍लाका काठको विषयमा तपाईंले माग्‍नुभएबमोजिम म सबै जुटाइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हीरामले सोलोमनकहाँ यो खबर पठाए: “तपाईंले पठाउनुभएको समाचार मैले पाएँ। अनि देवदारु र सल्‍लाका काठ दिने विषयमा म तपाईंले भन्‍नुभएझैँ सबै कुरा गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तब हीरामले सुलेमान कहाँ संन्देश पठाए। सन्देशमा भनिएको थियो, “तपाईंले भन्नु भएको कुरा मैले सुने। तपाईंले मागेको सबै धूपी अनि सल्लाका रूखहरू दिनेछु।