1 Kings 6:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरो प्रजा इस्राएलका माझमा बास गर्नेछु र म कहिल्‍यै तिनीहरूलाई त्‍याग्‍नेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र म इस्राएलको बीचमा रहनेछु, र मेरो प्रजा इस्राएललाई म त्‍याग्‍नेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म इस्राएलीहरूका बीचमा बास गर्नेछु र आफ्नो जाति इस्राएललाई त्याग्नेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
अनि तैंले बनाएको यस मन्दिरमा इस्राएलका नानीहरूको बीचमा बस्नेछु। म इस्राएलका मानिसहरूलाई कहिले पनि छोडने छैन।”