1 Kings 6:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिरको पछिल्‍लो भागमा भएको भित्री कोठा परमप्रभुको करारको सन्‍दुक राख्‍न बनेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मन्‍दिरको भित्रपट्टि परमप्रभुका करारको सन्‍दूक राख्‍नलाई तिनले त्‍यो भित्री पवित्रस्‍थान तयार पारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले याहवेहको करारको सन्दुक राख्नको निम्ति मन्दिर भित्रपट्टि पवित्रस्थान तयार पारे।
Nepali ERV (पवित्र बाइबल)
सुलेमानले मन्दिरको पछाडी तल गहिरो कोठा बनाए। यो कोठा परमप्रभुको करारको सन्दूकको लागि थियो।