1 Kings 6:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्दिर भित्रको लमाइ २७ मिटर, चौडाइ ९ मिटर र उचाइ १३.५ मिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको निम्ति सोलोमन राजाले बनाएको मन्दिरको लमाइ साठी हात, चौड़ाइ बीस हात र उचाइ तीस हात थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको निम्ति राजा सोलोमनले बनाएको मन्दिर साठी क्यूबिट लामो, बीस क्यूबिट चौडा र तीस क्यूबिट अग्लो थियो।
Nepali ERV (पवित्र बाइबल)
मन्दिर 60 हात लामो, 20 हात चौंडा अनि 30 हात अग्लो थियो।