1 Kings 6:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो भित्री कोठाको उचाइ, लम्बाइ र चौडाइ नौ-नौ मिटर थियो र सम्‍पूर्ण कोठा निखुर सुनले मोरिएको थियो। वेदीचाहिँ देवदारुका फल्‍याकले मोहोरिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो भित्री पवित्रस्‍थान बीस हात लामो, बीस हात चौड़ा र बीस हात अल्‍गो थियो। तिनले त्‍यसलाई कञ्‍चन सुनले मोहोरे र देवदारुको वेदी पनि मोहोरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो भित्री पवित्रस्थान बीस क्यूबिट लम्बाइ, बीस क्यूबिट चौडाइ, र बीस क्यूबिट उचाइ भएको थियो। तिनले भित्री भागलाई सुनले मोहोरे, र देवदारुको वेदीलाई पनि सुनले मोहोरे।
Nepali ERV (पवित्र बाइबल)
यो कोठा 20 हात लामो, 20 हात चौडा अनि 20 हात अग्लो थियो।