1 Kings 6:25 — Compare Translations

2 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दोस्रो करूबको नाप पनि दश हात थियो, किनकि ती दुई करूबहरू कद र आकारमा एकै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दोस्रो करूबको नाप पनि दश क्यूबिट नै थियो। किनकि दुवै करूबहरूको नाप र आकार उस्तै थियो।