1 Kings 6:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भूइँका भाग पनि सुनले ढाकेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मन्‍दिरका भित्री र बाहिरी दुवै कोठाहरूका भूइँ पनि सुनले मोहोरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले मन्दिरका भित्री र बाहिरी कोठाहरूका भुइँलाई सुनले ढाकिदिए।
Nepali ERV (पवित्र बाइबल)
दुवै कोठाको भुइंमा सुन जडिएको थियो।