1 Kings 6:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिरको सामुन्‍नेमा एउटा भित्री चोक बनाइएको थियो। चोकका चारैपट्टि हरेक तीन लहर ढुङ्गाका देवलसित एक लहर देवदारुका बीमहरू दिएर पर्खालले घेरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले भित्री चोक काटेका ढुङ्गाका तीन लहर गरी र देवदारुका काठका सत्तरीको एक लहर गरी बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले काटेका ढुङ्गाका तीन लहर र छाँटेका देवदारुका काठका एक लहरबाट भित्री चोक बनाए।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले भित्री आँगन बनाए। त्यस आँगनको वरिपरि भित्ता बनाए। प्रत्येक भित्ता तीन लहर काटेको ढुङ्गा अनि एक लहर धूपीको काठद्वार बनाइएको थियो।