1 Kings 6:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जोडेर बनेको भवनको भूइँ-तलाको प्रवेश ढोका मन्‍दिरको दक्षिण छेउपट्टि पर्थ्‍यो। त्‍यहाँबाट दोस्रो र तेस्रो तलासम्‍म भर्‍याङ लागेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबैभन्‍दा तल्‍लो तलाको द्वार मन्‍दिरको दक्षिणपट्टि थियो। त्‍यहाँबाट बीचको र माथिल्‍लो तलामा जानलाई सिँढ़ी थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भुइँतलाको प्रवेशद्वार मन्दिरको दक्षिणतिर थियो। त्यसबाट बीचको तलामा र त्यहाँबाट तेस्रो तलामा जानलाई घुमेको भर्‍याङ बनाइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
मन्दिरको तल्लो तलाको प्रवेश-द्वार दक्षिण तिर थियो। भित्रतिर दोस्रो तलाका कोठाहरूमा जाने भर्याङहरू थिए अनि त्यहाँबाट तेस्रो तलामा जाने।