1 Kings 6:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी सोलोमन राजाले मन्‍दिर बनाइसके। देवदारुका दलिन र फल्‍याक लाएर छाना हालेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी दलिन र देवदारुका फल्‍याकहरूबाट त्‍यसको छाना बनाएर तिनले मन्‍दिर सिद्ध्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिनले मन्दिर बनाएर सिद्ध्याए। अनि त्यसमा देवदारुका दलिन र फल्याकहरूबाट छानो बनाए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण सुलेमानले मन्दिरको निर्माण कार्य सिध्याए। मन्दिरको प्रत्येक भाग धूपीको फल्याकले ढाकेको थियो।