1 Kings 7:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महलको जगचाहिँ खानिमा तयार गरिएका ठूल्ठूला ढुङ्गाले बनेको थियो। ती ढुङ्गाहरू कतिचाहिँ ३.५ मिटर लामा थिए र कतिचाहिँ ४ मिटर लामा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जगमा असल किसिमका ठूला ढुङ्गाहरू नापमा कोहीचाहिँ दश हात र कोहीचाहिँ आठ हातका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती भवनका जगहरू कुनै दश क्यूबिट अनि कुनै आठ क्यूबिट नापका ठूला र उच्च गुणस्तरका ढुङ्गाहरूद्वारा बनाइएका थिए।
Nepali ERV (पवित्र बाइबल)
जग ठूला-ठूला बहुमूल्य ढुङ्गाहरूद्वारा स्थापित गरिएको थियो। केही ढुङ्गाहरू 10 हात लामा अनि अरू 8 हात लामा थिए।