1 Kings 7:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हीरामले काँसाका दुई वटा गोल-खामाहरू बनाए। तिनको उचाइ ८ मिटर र बाहिरी घेराको नाप ५.३ मिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले दुई वटा काँसाका स्‍तम्‍भहरू ढाले, नापमा प्रत्‍येकको अल्‍गाइ अठाह्र हात र फेरोचाहिँ बाह्र हातको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले अठार क्यूबिट अग्ला र बाह्र क्यूबिट गोलाइ भएका दुई वटा काँसका खम्बाहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
हीरामले काँसाका दुइवटा खाम्बा बनाए। प्रत्येक खाम्बा 18 हात लामो अनि 12 हात गोलो थियो। खाम्बाहरू खोक्राा थिए अनि धातु तीन इञ्च मोटो थियो।