1 Kings 7:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती गोल-खामाका टुप्‍पामा राख्‍न तिनले दुई वटा काँसाका २.२ मिटर अग्‍ला शीर्षहरू पनि बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले स्‍तम्‍भहरूमाथि शिर राख्‍नलाई ढालेका काँसाका दुई वटा स्‍तम्‍भ-शिर पनि बनाए। प्रत्‍येक स्‍तम्‍भ-शिर पाँच हात अल्‍गो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले ती खम्बाहरूका टुप्पामा राख्न काँसोले ढालेका दुई वटा स्तम्भ-शिरहरू बनाए। प्रत्येक स्तम्भ-शिर पाँच क्यूबिट अग्लो थियो।
Nepali ERV (पवित्र बाइबल)
हीरामले दुइवटा काँसाका मुकुटहरू पनि बनाए जो 5 हात अग्ला थिए। हीरामले ती मुकुटहरू खाम्बाको माथि राखे।