1 Kings 7:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खामाका टुप्पाहरू आपसमा बुनिएका साङ्लाका आकारहरूले सिँगारिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले हरेक स्तम्भमाथि भएको स्तम्भ-शिरको निम्ति जाली स्वरूप सात वटा झुण्डिएका सिक्री बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक स्तम्भ-शिरमा सात वटा र खम्बाहरूका टुप्पामा सात वटा साङ्लाका जाली सजाइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तब उनले जालीहरू मुकुटहरू ढाक्न साङ्गलीहरू बनाए। उसले प्रत्येक मुकुटमाथि सातवटा राखे।