1 Kings 7:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खामाका शीर्षहरू लिली फूलका आकारका थिए र १.८ मिटर अग्ला थिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दलानभित्रका स्तम्भका स्तम्भ-शिरहरू लिली फूलको आकारका चार हात अल्गा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दलानभित्र खम्बाहरूका टुप्पामा भएका स्तम्भ-शिरहरू लिली फूलका आकारमा थिए, जसको उचाइ चार क्यूबिट थियो।
Nepali ERV (पवित्र बाइबल)
खाम्बमाथि स्थापित गरिएका खावाँशीरहरू 5 हात अल्गो थिए त्यो फूलहरू झैं देखिन्थे।