1 Kings 7:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ती शीर्षहरू साङ्लाका आकारहरूको माथिल्‍तिर भएको गोलाकार भागमाथि राखिएका थिए। प्रत्‍येक शीर्षलाई घेरेर दुई सय दारीमका दुई लहरहरू राखिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुवै स्‍तम्‍भका स्‍तम्‍भ-शिरमा, जालीनेरको कचौराको आकार भएको भागमा, स्‍तम्‍भ-शिरका वरिपरि लहर-लहर गरी दुई सय बुट्टादार दारिम बनाइएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जालीको छेउको कचौरा आकारको भागको मास्तिर भएका दुवै खम्बाहरूका शिरमा चारैपट्टिका लहरमा दुई सय दारिमहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
मुकुटहरू खाम्बाहरूमाथि राखिएका थिए। तिनीहरू सबै बटुका जस्तो जालीको माथि थिए। त्यस ठाउँमा प्रत्येक मुकुट वरिपरि 200 वटा दारीमहरू लहरहरू सजाएका थिए।