1 Kings 7:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हीरामले ती दुई गोल-खामाहरू मन्‍दिरको ढोकाका सामुन्‍ने राखे। दक्षिणपट्टिका खामाको नाम याकीन र उत्तरपट्टिका खामाको नाम बोअज राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मन्‍दिरका दलानका अगाड़ि ती दुई स्‍तम्‍भहरू खड़ा गरे। तिनले दक्षिणपट्टिको स्‍तम्‍भको नाउँ याकीन राखे र उत्तरपट्टिको नाउँ बोअज राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले यी खम्बाहरू मन्दिरको दलानको अगाडि खडा गरे। दक्षिणपट्टिका खम्बाहरूलाई तिनले याकीन भनी नाम राखे; अनि उत्तरपट्टिकालाई बोअज नाम राखे।
Nepali ERV (पवित्र बाइबल)
हीरामले ती दुइ काँसाका खाम्बाहरूलाई मन्दिरको मण्डपमा स्थापित गरेका थिए। एउटा खाँबो प्रवेश-द्वारको दक्षिणतिर अनि अर्को उत्तरतिर गाडिएको थियो। दक्षिणको खाँबोको नाउँ याकीन राखियो। उत्तरको खाम्बाको नाउँ बोआज राखियो।