1 Kings 7:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खामाका टुप्‍पामा ती लिली फूलका आकारका शीर्षहरू राखिएका थिए। यसरी गोल-खामाहरूको काम सकियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका स्‍तम्‍भ-शिर लिली फूलका आकारका थिए। यसरी स्‍तम्‍भहरूको काम सिद्धियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टुप्पामा भएका स्तम्भ-शिरहरू लिली फूलको आकारका थिए। यसरी खम्बाहरूको काम सिद्धाइयो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू फूल अकारका मुकुटहरूलाई खाम्बाहरूको माथि राखे। यस प्रकार दुइवटा खाम्बाको काम सिध्याइएको थियो।