1 Kings 7:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ट्याङ्कीको बाहिरी घेराको किनारमा चारैपट्टि काँसाका दुई लहर लौकाका बुट्टाहरू बनाएर राखिएका थिए र ट्याङ्कीसित एउटै काँसाको टुक्राले बनेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस विशाल खड्कुँलोका चारैतिर बाहिरपट्टि बिटमुनि लौका, एक हातमा दश वटा, दुई लहरका थिए। खड्कुँलो र लौका एउटै टुक्रा धातुबाट बनिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनारको मुन्तिर प्रत्येक क्यूबिटमा दश वटा गरी लौका आकारहरूका घेरा थिए। ती आकारहरू खड्कुँलोसितै जोडिएर दुई लहरमा बनिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
खडकुलो (घ्याम्पा) बाहिरी छेऊमा एउटा घेरा थियो। घेराको किनारमा भाँडोको वरिपरि काँसाको लौकाहरूको दुइ लहर थियो। काँसाका लौकाहरू भाँडोको चारैतिर जो राखिए एक टुक्रा घ्याम्पा सँग थियो।