1 Kings 7:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हीरामले दश वटा गाडाहरू पनि बनाए। प्रत्‍येक गाडा १.८ मिटर लामो, त्‍यत्ति नै चौडा र १.३ मिटर अग्‍लो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले काँसाका दश वटा आधारहरू पनि बनाए। प्रत्‍येक चार हात लामो, चार हात चौड़ा र तीन हात अल्‍गो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हूरामले काँसाका दश वटा ठेला गाडाहरू बनाए। जसमा प्रत्येक गाडाको लम्बाइ चार क्यूबिट, चौडाइ चार क्यूबिट र उचाइ तीन क्यूबिट थियो।
Nepali ERV (पवित्र बाइबल)
तब हीरामले दशवटा काँसाको ठेलागाडाहरू बनाए। प्रत्येक 4 हात लामो, 4 हात चौडा अनि 3 हात अग्ला थिए।