1 Kings 7:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती बराबर लमाइ र चौडाइ भएका पाटाहरूले बनाइएका थिए र ती पाटाहरू फ्रेममा लगाइएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती गुड्‌ने आधारहरू यसरी बनाइएका थिए: तिनका वरिपरिका पाटाहरू ठाड़ा फ्रेममा जोड़िएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती यसरी बनाइएका थिए: ती ठेलागाडाका चारैतिर पाताहरू थिए। ती पाताहरू ठाडो डण्डीको बीच-बीचमा जोडिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
ठेलागाडाहरू चौखटमा चारकुने पाटा ठोकेर बनाइएका थिए।