1 Kings 7:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती चक्‍काहरू रथका पाङ्ग्राझैँ थिए र तिनका धुरा, घेरा र ती बीचका सुइरा वा डन्‍डीहरू र चक्‍काका केन्‍द्र काँसाले बनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चक्‍काहरू रथका चक्‍काजस्‍तै बनाइएका थिए। तिनका धुरा, बिट, सुइरा र नाभिहरू सबै ढालेर बनाइएका धातुका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती चक्‍काहरू रथका चक्‍काझैँ बनाइएका थिए। अनि धुरा, घेरा, सुइरा र नाभिहरू धातु ढालेर बनाइएका थिए।
Nepali ERV (पवित्र बाइबल)
चक्काहरू रथका चक्काहरू जस्तैं थिए। चक्काको जम्मै जिनिस-धुरी, घेरो, डन्डीहरू तथा धुराहरू काँसाको बनाइएको थियो।