1 Kings 7:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आधार र पाटाका खाली ठाउँहरूमा स्‍वर्गदूत, सिंह र खजुरका बोटका चित्र बनाएर तिनलाई लहरजस्‍तै बेह्रिएका बुट्टाले चारैपट्टि सिँगारेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पाटाहरूमा जहाँ-जहाँ खाली ठाउँ थिए, त्‍यहाँ-त्‍यहाँ तिनले करूबहरू, सिंहहरू र खजूरका बोटहरू र त्‍यसका वरिपरि मालाहरू कुँदेर बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले टेकोहरूमा र फल्याकहरूमा करूबहरू, सिंहहरू र खजूरका रूखहरू खोपे र चारैतिर हारहरू बनाइदिए।
Nepali ERV (पवित्र बाइबल)
ठेलागाडाको बगल अनि चौखटमा करूब स्वर्गदूतहरू, सिंह अनि ताडको रूखहरूको काँसाको चित्रहरू थिए। यी चित्रहरू ठेलगाडीको सबै ठाउँमा अंकित गरिएका थिए जहाँ-जहाँ कोठाहरू थिए। ठेलागाडाको वरिपरि भएको चौखटमा फूलहरूका नक्सा कुँदिएका थिए।