1 Kings 7:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी गाडाहरू बनाइएका थिए, ती सबै एकै प्रकारका थिए र तिनका आकार र रूप एउटै किसिमका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी नै तिनले ती दश वटा गुड्ने आधारहरू बनाए। ती सबै एउटै नाप र एउटै आकार भएका साँचोमा ढालेर बनाइएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस किसिमले तिनले दश वटा गाडाहरू बनाए। ती सबैलाई एउटै साँचोमा, एउटै नाप र एउटै आकारमा ढालेर बनाइएका थिए।
Nepali ERV (पवित्र बाइबल)
हीरामले एकै प्रकारका दशवटा ठेलागाडाहरू बनाए। प्रत्येक गाडा गलेको काँसाबाट अनि ढालेरे बनाएको थियो। यसकारण सबै गाडाहरू एउटै नाप अनि आकारमा बनाएको थियो।