1 Kings 7:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले मन्दिरको दक्षिणपट्टि पाँच वटा र उत्तरपट्टि पाँच वटा गाडाहरू राखे। ट्याङ्कीचाहिँ दक्षिण-पूर्वको कुनामा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले पाँच वटा गुड्ने आधारहरू मन्दिरको दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि राखे। अनि पानीको खड्कुँलोचाहिँ मन्दिरको दक्षिणतिर, दक्षिण-पूर्वको कुनामा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले पाँच वटा गाडाहरू मन्दिरको दक्षिणपट्टि अनि पाँच वटा चाहिँ उत्तरपट्टि राखे। तिनले खड्कुँलोलाई मन्दिरको दक्षिण-पूर्वपट्टिको कुनामा दक्षिणपट्टि राखे।
Nepali ERV (पवित्र बाइबल)
हीरामले मन्दिरको दक्षिणतिर पाँचवटा अनि उत्तरतिर अरू पाँचवटा ठेलागाडीहरू स्थापित गरेका थिए।