1 Kings 7:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुई छेउका भित्ताहरूमा तीन-तीन लहर झ्यालहरू बनाइएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका झ्यालका तीन लहरहरूमा अल्गा गरी राखिएका थिए, ती आमनेसामने फर्केका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका झ्यालहरू एक-अर्कापट्टि फर्किएका तीन पङ्क्तिमा अग्लो गरी बनाइएका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ तीनलहर एकाआर्कामा फर्किएका ढोकाहरू थिए।