1 Kings 7:45 — Compare Translations
2 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाँड़ाहरू, बेल्चाहरू र छर्कने बाटाहरू। यी सबै चीजहरू, जो हुरामले परमप्रभुका मन्दिरको निम्ति सोलोमन राजाको लागि बनाएका थिए, टल्काइएका काँसाका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भाँडाहरू, बेल्चाहरू र छर्कने भाँडाहरू। हूरामले राजा सोलोमनको लागि याहवेहको भवनका निम्ति बनाइदिएका यी सबै सामानहरू टल्काइएका काँसाका थिए।