1 Kings 7:47 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती काँसाका सामानहरू औधी धेरै थिए र सोलोमनले त्यसको ओजन लिन लाएनन्। त्यसरी त्यसको ओजनको हिसाब गरिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनले यति धेरै चीजहरू बनाए कि ती नजोखी नै राखे। ती बनाउनलाई प्रयोग गरिएका काँसाको ओजन निधो गरिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले सबै कुराहरूको तौल राखेनन्; किनकि ती अति धेरै थिए। काँसाको तौल नाप्न असम्भव थियो।