1 Kings 7:48 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमनले मन्‍दिरको निम्‍ति सुनका सर-सामान पनि बनाउन लाए। वेदीमा परमेश्‍वरलाई चढाएको भोजन राखिने टेबिल,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोलोमनले परमप्रभुको मन्‍दिरका जम्‍मै सजाउने सामानहरू पनि बनाए: सुनको वेदी, उपस्‍थितिको रोटी राखिने सुनको टेबिल,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोलोमनले याहवेहको मन्दिरमा भएका सबै श्रृङ्गारका सामानहरू पनि बनाए: सुनको वेदी; उपस्थितिको रोटी राख्ने सुनको टेबुल;