1 Kings 7:49 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महा-पवित्रस्‍थानको सामुन्‍ने राखिने पाँच वटा उत्तरपट्टि र पाँच वटा दक्षिणपट्टि गरेर जम्‍मा दश वटा सामदानहरू, फूल, पानस र चिम्‍टाहरू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कञ्‍चन सुनका सामदान भित्री पवित्रस्‍थानको सामु दाहिनेपट्टि पाँच वटा र देब्रेपट्टि पाँच वटा, फूलको आकारका सुनका बुट्टाहरू, बत्तीहरू र चिम्‍टाहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निखुर सुनका सामदानहरू (भित्री पवित्रस्थानको सामु पाँच वटा दाहिनेपट्टि र पाँच वटा देब्रेपट्टि); सुनका फूलहरू र बत्तीहरू र चिम्टाहरू;