1 Kings 7:51 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिरको सबै काम सकिएपछि सोलोमन राजाले आफ्‍ना बुबा दाऊदले परमप्रभुलाई अर्पण गरेका सबै चाँदी, सुन र अरू थोकहरू मन्‍दिरका भण्‍डारहरूमा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सोलोमन राजाले परमप्रभुका मन्‍दिरको निम्‍ति सबै काम गरेर सके, तब तिनले आफ्‍ना पिता दाऊदले समर्पण गरेका थोकहरू, अर्थात्‌ चाँदी, सुन र सजाउने सामानहरू ल्‍याएर परमप्रभुका मन्‍दिरको भण्‍डारमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब राजा सोलोमनले याहवेहको मन्दिरको निम्ति गर्नुपर्ने सम्पूर्ण कामहरू गरिसिद्ध्याए, तब तिनले आफ्ना पिता दावीदले अर्पण गरेका चीजहरू, अर्थात् चाँदी र सुन अनि सबै सजावटका सामानहरू भित्र ल्याए। अनि तिनले ती याहवेहको मन्दिरका भण्डारहरूमा राखे।