1 Kings 7:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोलोमन आफैं बस्ने कोठाहरूचाहिँ, न्याय महलपछाडि अर्को एउटा चोकमा अरूजस्तै बनिएका थिए। मिश्रका राजाकी छोरी आफ्नी स्वास्नीको निम्ति पनि तिनले त्यस्तै प्रकारको बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्नै बस्ने महल त्यसको पछिल्तिर न्यायको भवनजस्तै बनाए। तिनले विवाह गरेर ल्याएकी फारोकी छोरीको निम्ति पनि त्यहीजस्तो महल बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यस भवनको पछिल्तिर तिनले आफू बस्नको लागि महल बनाए, जुन राजमहल त्यही ढाँचाको थियो। सोलोमनले आफूले विवाह गरेकी फारोकी छोरीका निम्ति पनि त्यस्तै ठूलो राजमहल बनाइदिए।
Nepali ERV (पवित्र बाइबल)
सुलेमान बस्ने महल न्यायको कक्षको भित्र थियो। यो महल न्यायको कक्ष जस्तैं बनाइएको थियो। उनले यस्तैं प्रकारको घर आफ्नी पत्नी, मिश्रका राजाकी छोरीका लागि बनाएका थिए।