1 Kings 8:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब सोलोमनले यसरी प्रार्थना गरे: “परमप्रभु, तपाईंले सूर्यलाई आकाशमा राख्नुभयो, तर आफूले चाहिँ बाक्लो बादलमा बस्नलाई रोज्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब सोलोमनले भने, “परमप्रभुले भन्नुभएको छ कि उहाँ अँध्यारो बादलमा बस्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सोलोमनले भने, “याहवेहले भन्नुभएको छ, कि उहाँ घोर बादलको अँध्यारोमा बास गर्नुहुन्छ;
Nepali ERV (पवित्र बाइबल)
तब सुलेमानले भनेः “परमप्रभुले अकाशमा चम्काउँन घाम बनाउनुभयो, तर उहाँले कालो बादलमा बस्न मन पराउनुभयो।