1 Kings 8:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु मेरा परमेश्‍वर, म तपाईंको दास हुँ। मेरो प्रार्थना सुन्‍नुहोस् र मैले आज चढाएको बिन्‍ती मन्‍जुर गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्‍नो दासको प्रार्थना र दयाको निम्‍ति उसको पुकारमा ध्‍यान दिनुहोस्‌। आजको दिन तपाईंकै उपस्‍थितिमा तपाईंको दासले गरेको पुकारा र प्रार्थना सुन्‍नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि हे याहवेह मेरा परमेश्‍वर, आफ्नो सेवकको प्रार्थना र दयाको निम्ति चढाएको अर्जबिन्तीमा ध्यान दिनुहोस्। तपाईंको उपस्थितिमा तपाईंको सेवकले आज गरेको पुकार र प्रार्थना सुन्‍नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
तर कृपया मेरा प्रर्थना अनि मेरो अनुरोध सुनी दिनुहोस्। म तपाईंको सेवक हुँ अनि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। मेरो यो प्रार्थना सुनीदिनु होस्। आज तपाईंसंग प्रार्थना गरिरहेको छु।