1 Kings 8:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै अगुवाहरू भेला भएपछि पूजाहारीहरूले करारको सन्‍दुक बोके
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब इस्राएलका सबै धर्म-गुरुहरू आइसके, तब पूजाहारीहरूले परमप्रभुको सन्‍दूक उठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलका सबै प्रधानहरू आइपुगेपछि पुजारीहरूले याहवेहको सन्दुक उठाए।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका सबै बूढा प्रधानहरू त्यस ठाउँमा पुगे। तब पूजाहारीहरूले पवित्र सन्दूक उठाए।