1 Kings 8:42 — Compare Translations

2 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मानिसहरूले तपाईंको महान्‌ नाउँ र तपाईंको शक्तिशाली बाहुली र पसारेको पाखुराको विषयमा सुन्‍नेछन्‌— जब त्‍यो आएर यस मन्‍दिरतिर फर्केर त्‍यसले प्रार्थना गर्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने मानिसहरूले तपाईंको महान् नाम, तपाईंको शक्तिशाली बाहुली र तपाईंको फैलिएको पाखुराको विषयमा सुन्‍नेछन्। जब तिनीहरूले यस मन्दिरतिर फर्केर प्रार्थना गर्छन्,