1 Kings 8:55 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोर उचालेर तिनले त्‍यहाँ भेला भएका सबै मानिसहरूमाथि परमेश्‍वरको आशीर्वाद मागेर बिन्‍ती गरे। तिनले भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी खड़ा भए र ठूलो सोरले यसो भन्‍दै इस्राएलका सबै समुदायलाई आशीर्वाद दिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी खडा भए, र इस्राएलका सारा समुदायलाई चर्को सोरले यसो भनेर आशीर्वाद दिए:
Nepali ERV (पवित्र बाइबल)
तब उनले परमेश्वरसँग ठूलो स्वरमा इस्राएलका मानिसहरूलाई आशीष दिने बिन्ती गरे। सुलेमानले भनेः