1 Kings 8:60 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्‍छ, अरू कोही ईश्‍वर छैनन् भनी संसारका सबै जातिहरूले थाहा पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताकि पृथ्‍वीका सबै मानिसहरूले जानून्‌ कि परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ, र उहाँबाहेक अरू कोही पनि ईश्‍वर छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि पृथ्वीका सारा जातिहरूले याहवेह नै परमेश्‍वर हुनुहुन्छ, र अरू कुनै ईश्‍वर छैन भनी जानून्।
Nepali ERV (पवित्र बाइबल)
(जब परमप्रभुले यी कार्यहरू गर्नु हुनेछ।) तब संसारका सबै मानिसहरूले जान्नेछन हाम्रा परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ।