1 Kings 8:61 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू उहाँका प्रजा सदाकाल परमप्रभु हाम्रा परमेश्वरप्रति विश्वासयोग्य रहून् र आजझैँ उहाँका आज्ञा र नियमहरू पालन गर्नू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर आजको समयझैँ उहाँका उर्दीहरूद्वारा बाँच्न र उहाँका आज्ञाहरू पालन गर्नलाई तिमीहरूका हृदय परमप्रभु हाम्रा परमेश्वरमा सम्पूर्ण रूपले सुम्पिनैपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका हृदय उहाँका आदेशहरूअनुसार अहिलेझैँ हिँड्न र उहाँका उर्दीहरू पालन गर्नका निम्ति पूर्ण रूपमा समर्पित होऊन्।”
Nepali ERV (पवित्र बाइबल)
सबै मानिसहरूले परमप्रभु हाम्रा परमेश्वर प्रति भक्त र सत्य हुनुपर्छ। तिमीले सँधै नै उहाँको विधि-विधान र आदेशहरू अनुसरण र पालन गर्नुपर्छ। तिमीले भविष्यमा पनि नियमित रूपमा नियम पालन गर्नुपर्छ जस्तो अहिले गर्दैछौं।”