1 Kings 8:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका फैलिएका पखेटाहरूले सन्‍दुक र त्‍यसलाई बोक्‍ने डन्‍डाहरू ढाक्‍दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सन्‍दूक राखिएको ठाउँको माथि करूबहरूका पखेटा फैलिएका थिए, र सन्‍दूक र त्‍यसका डन्‍डाहरूमाथि करूबहरूका पखेटाले छाया पारेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सन्दुक राखिएको ठाउँको माथिपट्टि करूबहरूका पखेटाको छाया सन्दुक र त्यसलाई बोक्ने डण्डाहरूमाथि पर्दथ्यो।
Nepali ERV (पवित्र बाइबल)
करूब स्वर्गदूतहरूका पखेटा पवित्र सन्दूक माथि फिंजिएका थिए। तिनीहरूले पवित्र सन्दूक अनि यसको खाम्बाहरूलाई ढाकि दिए।