1 Kings 9:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले तिनलाई अघि गिबोनमा झैँ फेरि दर्शन दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब गिबोनमा तिनीकहाँ देखा पर्नुभएझैँ परमप्रभु तिनीकहाँ दोस्रो पल्‍ट देखा पर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेह तिनीकहाँ गिबोनमा देखापर्नुभएझैँ दोस्रो पल्ट तिनीकहाँ देखा पर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभु सुलेमानको सामु त्यसरी नै फेरि प्रकट हुनु भयो जसरी यस अघि गिबोनमा प्रकट हुन भएको थियो।