1 Kings 9:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[20-21] कनान देश आफ्‍नो अधीनमा लिँदा इस्राएलीहरूले जुन कनानबासीहरूलाई मारेका थिएनन्, तिनीहरूकै सन्‍तानलाई सोलोमनले बेगारी काममा लाए। तीमध्‍ये एमोरी, हित्ती, परिज्‍जी, हिव्‍वी र यबूसीहरू थिए, जसका सन्‍तान यो समयसम्‍म कमारा-कमारी छँदैछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाँकी रहेका सबै एमोरीहरू, हित्तीहरू, परिज्‍जीहरू, हिव्‍वीहरू र यबूसीहरू (यी मानिसहरू इस्राएलीहरू थिएनन्‌।),
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाँकी रहेका एमोरीहरू, हित्तीहरू, परिज्जीहरू, हिव्वीहरू, यबूसीहरू (यी मानिसहरू इस्राएली थिएनन्),
Nepali ERV (पवित्र बाइबल)
ती ठाउँहरूमा जो मानिसहरू थिए तिनीहरू इस्राएली थिएनन्। ती मानिसहरू एमोरी, हित्ती, परिज्जी, हिब्बी अनि यबूसी थिए।